प्रेमरुपी नाटक गरि खाट सम्म पुगेर छुटिने धेरै भेटिन्छन यहाँ । तर सानो झगडामा रिसाएर पनि साथ नछोड्ने कोहि कोहि मात्र भेटिन्छन ।। आजको प्रेम त यस्तै छ साथी, शारीरिक चाहना पूरा भएपछी छोडेर जानेको संख्या धेरै छ । तर साँचो माया गर्ने आजको जमानामा अति नै न्यून छ ।। त्यसैले साथी, शरीर होइन, मन जोड्ने खोज । किनकी शरीर त एक दिन साथ छोड्छ, तर माया गर्ने मन सदैव साथमा रहन्छ ।।