तिम्रो लागी मेरो जीवन त्याग्न मन छ, तर तिम्रो त्याग गर्न मन छैन। तिमी बिना संसार सुन्य छ, तिमी नै मेरो संसार हौ। माया भनेको त्याग हो साथी, र म तिमीलाई माया गर्छु। त्यसैले तिम्रो खुशीको लागि, आफ्नो खुशी त्याग्न तयार छु। तर एउटा मात्र आशा छ, तिमीले पनि मलाई बुझ, र मेरो यो माया कहिल्यै नबिर्स।